हामीसँग जोडिनुहोस

Radio Himalayan News

‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमण

Radio Himalayan News

वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा एकै दिन सिपाडोलका नौसय साठी बढी महिलाले गरे १५ शिवालयको दर्शन एवं सूर्यविनायक शिव सर्किटको भ्रमण

Radio Himalayan News
3 days ago

मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को मारेको छ : नगर प्रमुख सुरेन्द्र श्रेष्ठ

Radio Himalayan News
4 days ago

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

Radio Himalayan News
4 days ago

अब हरेक महिना गुण्डुको अन्नन्त कुण्डमा दिव्य गंगा–आरती हुने

Radio Himalayan News
5 days ago

जगन्नाथले बहुमत जुटाउन नसके पछि बहुमत जुटाउने व्यक्तिलाई मुख्यमन्त्रीका लागि अगाडि बढाएर सरकार गठन अगाडि बढाउन वागमति प्रदेशका सभा सदस्यहरुद्धारा नेतृत्वसंग माग

Radio Himalayan News
6 days ago

सूर्यविनायक र बेथानचोकका स्वास्थ्यकर्मीलाई तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम, गाउँ गाउँमा प्राथमिक उपचारको तालिम पुर्याउने

Radio Himalayan News
1 week ago

मुख्यमन्त्रीको चर्चामा किरण थापाले : जसले पार्टीको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्दै पुरा गरे, वडाध्यक्षदेखि स्वास्थ्यमन्त्रीसम्मको सफल यात्रा

Radio Himalayan News
1 week ago

चाँगुनारायण नगरवासीको आँखा उपचार अब दुवाकोटमै



Radio Himalayan News

अन्नन्त कुण्डमा दिव्य गंगा आरती सुरु, हरेक महिनाको अन्तिम सोमबार आरती हुने

===================================== मानिसको योगदान र ईतिहास कहिले नमेटिने बताउँदै उहाँले भन्नुभये, “महेश बस्नेतले उद्घाटन भएको भनेर लेखिएको झोलुङेगे पुलको शिलापत्रमा महेश बस्नेत भन्ने नाममा चाँही ढुङगाले हानेर मेट्ने काम भएको छ, भूकम्पले भत्किएको मन्दिर पुर्ननिर्माण गर्न केपी ओली प्रधानमन्त्री र आनन्द पोखरेल पर्यटन मन्त्री हुँदा एक करोड ६५ लाखको बजेट ल्यायौं, मन्दिर अगाडिको शिलापत्रमा पनि महेश […]

Radio Himalayan News
1 day ago

अंग्रेजी हिज्जे प्रतियोगिता संस्कार गुरूकूलमा सम्पन्न

Radio Himalayan News
1 day ago

उत्साहित सुधार गृहमा एकजनाको मृत्यु, दिनभर प्रर्दशन, पाँच पक्राउ

Radio Himalayan News
2 days ago

गगन थापाले भने पार्टी जोगाउँन एक भएर जाऔं
भक्तपुर, २३ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई जोगाउँन सबै एक भएर जानु पर्ने बताएका छन् ।
आज बालकोटमा काँग्रेस नेता स्वर्गीय श्यामबहादुर कार्कीको १९ औँ स्मृति दिवसका अवसरमा आयोजित छात्रबृत्ति वितरण तथा रक्तदान कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीभित्र नमिलेका विषयलाई संवाद र सहमतिका माध्यमबाट मिलाएर लैजानु पर्ने औल्याउँदै पार्टीको मौलिकता र आधारभूत मान्यताबाट टाढा जान नहुने बताए ।
सभापति थापाले कांग्रेस नयाँ बनाउने भनेको यसको जग खोज्ने र मौलिकतामा जाने हो भन्दै काँग्रेसको आईतबारबाट बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्ने बताए ।
सत्ता र शक्तिका लागि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको कुनै अर्थ नहुने भन्दै सत्ता र शक्ति नागरिकको हितका लागि मात्रै हुनुपर्ने बताए ।
उनले कांग्रेसलाई प्रत्येक कार्यकर्ताले गर्व गर्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे । “कांग्रेस हुँ भन्दा छाती पिटेर गर्व गर्न सक्ने लायकको पार्टी बनाउँछु,” उनले भने ।

Radio Himalayan News
2 days ago

वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा एकै दिन सिपाडोलका नौसय साठी बढी महिलाले गरे १५ शिवालयको दर्शन एवं सूर्यविनायक शिव सर्किटको भ्रमण

Radio Himalayan News
3 days ago

मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को मारेको छ : नगर प्रमुख सुरेन्द्र श्रेष्ठ

Radio Himalayan News
4 days ago

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका


प्रदेश समाचार
Radio Himalayan News

मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को मारेको छ : नगर प्रमुख सुरेन्द्र श्रेष्ठ

भक्तपुर, २२ साउन । मध्यपुर थिमि नगरपालिकाले चारवर्षको अन्तरालमा आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि गरेको छ । आज क्रियासिल पत्रकार मञ्च भक्तपुरले मध्यपुरथिमिमा आयोजना गरेको मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिताबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया   कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कुनै पनि करमा बृद्धि नगरे पनि तीन गुणा राजस्व संकलनमा बृद्धि गर्न सफल भएको बताउनुभयो । […]

4 months ago
Radio Himalayan News
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ३ लाख नाघ्यो

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ लगातार दोस्रो दिन पनि उकालो लागेको हो। आज सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ ..

पढ्नुहाेस

4 months ago
Radio Himalayan News
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश..

पढ्नुहाेस

4 months ago
Radio Himalayan News
आज International Day of Human Space Flight विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

यो दिवस मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरणमा मनाइन्छ। United Nationsको महासभाले सन् २०११ अप्रिल ७ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल १२ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेक..

पढ्नुहाेस

> भिडियाे


Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।