हामीसँग जोडिनुहोस

भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते

0 मिनेट

भक्तपुर,९ वैशाख ।

भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्।

शनिबार दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिका– ४ साङदह स्थित पलासे घर भई साङदह मामा घरमा पढ्न बसेकी कबिराज बस्नेतको छोरी वर्ष १४ की चयन बस्नेत घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै झाडीमा चितुवाले चिथोरी घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो।

उनलाई उद्धार गरी थप उपचारका लागि टेकु अस्पताल पठाइएको छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।