हामीसँग जोडिनुहोस

काठमाण्डौको तारकेश्वरमा ड्रमको पानीमा डुबेर एक बालकको मुत्यु

0 मिनेट

काठमाण्डौ,४ चैत ।

काठमाण्डौको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज शुक्रवार दिउँसो ज्यान गएको हो ।

डुबेर गम्भीर अवस्थामा फेला परेका उनको ग्रान्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।