हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

२४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि

0 मिनेट

काठमाडौँ, २७ चैत्र ।

पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको हो ।

२५ सय ६६ जनाको नमुना परीक्षण गर्दा १२४ संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमित ४४४ जना रहेका छन् ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालका आई।सी।यु र भेन्टिलेरमा गरी १४ जना उपचाररत छन् भने संस्थागत्त आईसोलेसनमा २१ जना उपचाररत रहेका छन् ।

मन्त्रालयले पछिल्ला दिन कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको जनाएको छ ।

 

ट्रेण्डिङ