हामीसँग जोडिनुहोस

काठमाडौंको कपनस्थित सरस्वती नगरमा एक महिलामाथि चक्कु प्रहार

0 मिनेट

७ वैशाख, काठमाडौं ।

काठमाडौंको कपनस्थित सरस्वती नगरमा एक जना महिलामाथि चक्कु प्रहार भएको छ ।

बिहीबार अपराह्न चक्कु प्रहार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली घटनास्थल पुगेको छ ।

काठमाडौंका एसपी सिताराम रिजालले प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको बताउनुभयो ।

 

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।