हामीसँग जोडिनुहोस

बेलायतका उपप्रधानमन्त्री राबले दिए राजीनामा

0 मिनेट

८ वैशाख, काठमाडौं ।

बेलायतमा उपप्रधान तथा न्यायमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् ।

कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि उनी विवादमा परेका थिए । राबले आरोप गर्दै आएका थिए ।विपक्षी पार्टीले भने प्रधानमन्त्री सुनकमाथि आफ्नो उपप्रधानमन्त्रीबारे निर्णय लिन ढिला गरेको आरोप लगाएको थियो ।

यसबारे छानबिन रिपोर्ट हिजो मात्र प्रधानमन्त्री ऋषि सुनकलाई बुझाइएको छ । उपप्रधानमन्त्री राबले शुक्रबार राजीनामा दिएको बीबीसीले जनाएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।