हामीसँग जोडिनुहोस

ग्यास लिंक भई आगोलागीमा परेका सार्कीको मृत्यु

0 मिनेट

भक्तपुर, १६ असार । भक्तपुरमा ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाईते भएका एक जनाको उपचारको क्रममा आज मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–९ पलाँसेस्थित आफ्नै घरमा चिया पकाउने क्रममा असार १ गते ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाईते भएका ३३ वर्षिय रामकुमार सार्कीको उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । सार्कीको कीर्तिपुर बर्न अस्पताल उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।