हामीसँग जोडिनुहोस

लायन्सको रक्तदान सम्पन्न

1 मिनेट

भक्तपुर, २३ असार । लायन्स सप्ताह २०२३ को अवसरमा शुक्रवार ललितपुरको एनसीआइटी कलेजमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लाइन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एच, एमडी ३२५ नेपाल अन्तर्गत रहेका ३ वटा क्लवहरु लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, क्लव चांगुनारायण र क्लव बालकोटको संयुक्त अयोजनामा सो रक्तदान भएको हो । कार्यक्रममा ७ महिलासहित ७१ जनाले रक्तदान गर्नुभयो । रक्तदानमा १२२ जना सहभागी हुनुभएकोमा ५१ जना रक्तदान गर्न अयोग्य भएका थिए ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।