हामीसँग जोडिनुहोस

राष्ट्रपति पौडेलसँग युएईका राजदूत सम्शीको भेट,आपसी हित र चासोका विषयमा छलफल

0 मिनेट

१६ साउन,काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अलसम्शीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा राष्ट्रपति पौडेल र राजदूत सम्शीबीच दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।