हामीसँग जोडिनुहोस

एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

0 मिनेट

काठमाडौं, २८ साउन।

नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।

विष्टका अनुसार संसदको गतिरोध र समसामयिक राजनीतिका विषयमा अध्यक्ष ओलीले आफ्ना धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम छ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।