हामीसँग जोडिनुहोस

बनेपा नगरपालिकामा एक पुरुषको शव फेला

0 मिनेट

काठमाडौं,२९ साउन।

जिल्लाको बनेपा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० रेशम बोहोराले सोमबार बनेपा–८ प्राधिकरणचोक नजिकै रहेको तलापुखुफु पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको जानकारी दिए।

डिएसपी बोहोराको अनुसार पोखरीमा काभ्रेकै रोशी गाउँपालिका–५ सिसाखानीको ३४ वर्षीय धर्म सिं तामाङ डुबेको अवस्थामा मृत भेटिएका हुन्।

बिहान अन्दाजी ९स्१५ तिर स्थानीयले पोखरीमा मान्छे डुबेको जस्तो देखिएपछि प्रहरीलाई गरेका थिए। मृत व्यक्ति पोखरीमा घोप्टो अवस्थामा फेला परेको थियो।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।