हामीसँग जोडिनुहोस

बंगलादेशबाट आज थप ५०० पर्यटक नेपाल आउँदै

0 मिनेट

काठमाडौं,०२ भदौ।

बंगलादेशबाट शनिबार थप ५०० पर्यटक नेपाल आउँदै छन्। बोर्डका निर्देशक मणि लामिछानेका अनुसार चार्डड जहाजबाट बिहान ११ बजेर ४० मिनेटमा १७५ जना काठमाडौं ओर्लिने छन्। बाँकी साँझ साढे ५ बजे आइपुग्ने छन्।

यसअघि शुक्रबार २०० पर्यटकको टोली नेपाल भ्रमणमा आइपुगेको थियो। नेपाल भ्रमणमा आएको बङ्गलादेशी पर्यटकको टोलीलाई नेपाल पर्यटन बोर्डका सदस्यले बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

शुक्रबार शुरु भएको अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन उनीहरू नेपाल आएका हुन्। सम्मेलन सकिएलगत्तै पालका प्रमुख पर्यटकीय गन्तव्य घुम्ने उनीहरूको योजना छ। पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।