हामीसँग जोडिनुहोस

सर्बदलीय बैठकमा यस्तो बन्यो सहमति

1 मिनेट

काठमाडौं, ६ भदौ । सर्वदलीय बैठकले सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएको छ । सो सहमतिअनुसार ६१ किलो सुनकोमात्र नभएर कृष्णबहादुर महरा जोडिएको अर्को तस्करीसहितको छानबिन गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको दलहरुको बैठकले दुई बुँदे सहमति गर्दै आयोग गठन गर्ने सहमति गरेको हो । इलेक्ट्रिक सिगरेट (भेप) र ब्रेक–सुको माध्यमबाट भएको सुन तस्करी छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको हो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।