हामीसँग जोडिनुहोस

आरजू राणाको भारतमा हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया

0 मिनेट

चैत १५, काठमाडौं ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद आरजू राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको छ।
डा देउवाको सचिवालयका अनुसार उनको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको हो।

शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको भए पनि उनी अझै केही दिन अस्पतालमै रहेर उपचार गरिने उनको सचिवालयले जनाएको छ।

चैत २ गते आरजू नयाँदिल्ली गएकी थिइन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।