हामीसँग जोडिनुहोस

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस

0 मिनेट

१९ चैत, काठमाडौँ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वास मतका लागि प्रस्ताव पेस गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।

गत फागुन २१ मा केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशबाट नेपाली कांग्रेस बाहिरिएको थियो । माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदैछन् ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ