हामीसँग जोडिनुहोस

लामो समयपछि सचिवहरूको हेरफेर

0 मिनेट

१९ चैत, काठमाडौँ ।

सरकारले लामो समयपछि सचिवहरूको व्यापक हेरफेर गरेको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गृह, अर्थ, रक्षा, सहरी विकास, राष्ट्रपति कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहेक प्रायः सबै मन्त्रालयको सचिव हेरफेर गरेको छ ।

सरुवा सूची अनुसार वित्त आयोगका सचिव कृष्ण राउतको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको जल तथा ऊर्जा आयोग, आयोगकी सचिव सरिता दवाडीको ऊर्जा मन्त्रालय र उपराष्ट्रपति कार्यालयमा मधुसूदन बुर्लाकोटीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत जनसङ्ख्या प्रशासन हेर्ने जिम्मेवारी पाएका छन् ।

 

 

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ