हामीसँग जोडिनुहोस

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

0 मिनेट

काठमाडौं,२० चैत।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो। प्रदेश सभातर्फ बझाङ( १ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ