काठमाडौं, चैत २० ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका(७ शिवचोकस्थित निला गुरुङको टहरोमा आगलागी हुँदा मृत्यु भएको छ ।
सोमबार बिहान भएको आगलागीमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको जलेर मृत्यु भएको प्रहरीलेजनाएको छ ।