हामीसँग जोडिनुहोस

काठमाडौंको गोकर्णेश्वरमा आगोले जलेर एक वृद्धको मृत्यु

0 मिनेट

काठमाडौं, चैत २० ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका(७ शिवचोकस्थित निला गुरुङको टहरोमा आगलागी हुँदा मृत्यु भएको छ ।

सोमबार बिहान भएको आगलागीमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको जलेर मृत्यु भएको प्रहरीलेजनाएको छ ।

 

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ