हामीसँग जोडिनुहोस

सुन तोलाको १ लाख ३३ हजार पुग्यो

0 मिनेट

काठमाडौं,२१ चैत।

नेपाली बजारमा एक तोला सुनको मूल्य १ लाख ३३ हजार पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार र तेजाबी सुन १ लाख ३२ हजार ३५० रुपैयाँ तोकिएको हो।

यसैगरी, प्रतितोला चाँदी १ हजार ६१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ