काठमाडौं,२२ चैत ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक ९इन्सपेक्टर०लाई प्रहरी नायव उपरीक्षक ९डीएसपी० मा बढुवाका लागि सिफारिस गरेको छ।
हिजो बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो।
२०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो।