हामीसँग जोडिनुहोस

विभिन्न ५ वटा परियोजनाका लागि १ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

1 मिनेट
k|d k|r08nufot af]8{ a}7sdf sf7df8f}F, @@ r}t M nufgL af]8{sf] %&cf}F af]8{ a}7ssf] laxLaf/ afg]Zj/df ;xefuL x’Fb} k|wfgdGqL k’iksdn bfxfn …k|r08Únufot . tl:a/ M k|bLk/fh jGt÷/f;;

चैत २२,  काठमाण्डौ ।

लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

आज बसेको लगानी बोर्डको ५७ औँ बैठकले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । लगानी बोर्डका सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपर तमोर जलविद्युत् आयोजना, अपर मोरङ ए जलविद्युत् आयोजना, कोहलपुर बाणगङ्गामा रहेको सौर्य ऊर्जा परियोजना, ह्वासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि झन्डै एक खर्ब रुपैयाँ बरारको लगानी स्वीकृत भएको बताउनुभयो ।

सह–सचिव उपाध्यायले परियोजना कार्यान्वयनको चरणमा केही कामहरू गर्नुपर्ने देखिएकाले सौर्य ऊर्जा परियोजना आउँदो लगानी सम्मेलनमा आयोजना विकास सम्झौता  गर्ने परामर्शका लागि वार्ता समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।