हामीसँग जोडिनुहोस

वैशाख १५ गते हुने उपचुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन

1 मिनेट

चैत २२,  काठमाण्डौ ।

निर्वाचन आयोगले आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।

स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि एक लाख १५ हजार आठ सय ८९ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ ९क० मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् । आयोगले उपचुनावका लागि गएको फागुन २९ देखि चैत ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो ।

उपचुनावको कार्यतालिकाअनुसार पर्सि २४ गते उम्मेदवारी मनोनयन हुनेछ । उपचुनावमा भाग लिन आयोगमा २० वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगकाअनुसार २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।