हामीसँग जोडिनुहोस

आगामी पुस मसान्तभित्र महाधिवेशन गर्ने नेविसंघको निर्णय

0 मिनेट

 चैत २३,काठमाडौं ।

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आफ्नो १२ औँ महाधिवेशन २०८१ साल पुस मसान्तभित्र गर्ने निर्णय गरेको छ।

नेविसंका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो।

नेविसंघका मुख्यसचिव विजय खड्काका अनुसार मातृ पार्टीसँग समन्वय गरेर महाधिवेशनको मिति तोक्नेछ।

मातृ पार्टीसँग आवश्यक परामर्श गरी एक महिनाभित्र केन्द्रीय कार्यसमितिको ९७५२० को १० प्रतिशत सदस्य रहने गरी कार्यसम्पादन समिति गठन गने गर्ने निर्णय भएको समेत बताए।

यस्तै, बैठकले नेविसंघको केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थित गर्नको लागि प्रत्येक केन्द्रीय सदस्यहरूबाट सहयोगार्थ मासिक ५ सय संगठनको आधिकारिक खातामा जम्मा गर्ने निर्णय पनि गरेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।