हामीसँग जोडिनुहोस

अमेरिकाको न्यूयोर्क र पूर्वी तटमा भूकम्पको धक्का

0 मिनेट

चैत २४, एजेन्सी।

अमेरिकाको न्यूयोर्क र पूर्वी तट आसपासका शहरमा भूकम्पको धक्का महसुस गरिएको छ । ती क्षेत्रमा भूकम्प जानुलाई दुर्लभ मानिन्छ ।

लेबनान, न्यूजर्सी नजिकै ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको र पेन्सिलभेनियादेखि कनेक्टिकटसम्म महसुस गरिएको बीबीसीले जनाएको छ ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।