हामीसँग जोडिनुहोस

विश्व बैङ्कले अफगानी महिला उद्यमीलाई सहयोग गर्ने

1 मिनेट

चैत २४, एजेन्सी।

विश्व बैङ्कले विशेषगरी महिलाको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायलाई सहयोग गर्ने भएको छ । त्यसका लागि एक करोड ६० लाख अमेरिकी डलर बराबरको रकम छुट्याएको खामा प्रेसले जनाएको छ । यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैङ्ककी निर्देशक मेलिन्डा गुडले बताउनुभयो ।

परियोजनाको उद्देश्य अफगानिस्तानमा साना वित्तीय क्षेत्रलाई सुदृढ पारी साना व्यवसाय र महिला नेतृत्वको उद्यम व्यवसायको पुनर्निर्माण गर्नु र निजी क्षेत्रको पुनरुत्थानमा योगदान पुर्याउनु रहेको छ । विश्व बैङ्कका अनुसार अफगानिस्तानको काबुलसहित विभिन्न १५ वटा प्रान्तमा वित्तिय सहयोग केन्द्रित हुनेछ ।

यसबाहेक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी० ले महिलाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले अरु विभिन्न परियोजनाको घोषणा गरेको छ । य

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।