हामीसँग जोडिनुहोस

इण्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बीच खेल हुँदै

1 मिनेट
{“caption”:”u0905u0930u094du0927u0936u0924u0915 u092cu0928u093eu090fu092au091bu093f u0935u093eu0917u094du092eu0924u0940 u092au094du0930u0926u0947u0936u0915u093e u0905u0936u094bu0915 u092au094cu0921u0947u0932 u0964 u0924u0938u094du092cu093fu0930 : u0915u0947u0936u0935 u0925u093eu092au093e/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

चैत २४,काठमाडौं ।

इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ।

राजस्थान सञ्जु सैमसन र बैंग्लुरु फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा उत्रिन लागेका हुन्।आईपीएलमा राजस्थान र बैंग्लुरुले ३० खेल खेलेका छन्। राजस्थान १२र बैंग्लुरु १५ खेलमा विजयी भएको छ। यी दुईबीचको ३ खेलमा कुनै नतिजा निस्केन । दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ ले जितेका थिए।

गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ। अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।