हामीसँग जोडिनुहोस

आईपीएलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै

0 मिनेट

चैत २६,काठमाडौ।

इण्डियन प्रिमियर लिगमा   सोमबार चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ। खेल एमए चिदम्बरम स्टेडियम, चेन्नईमा बेलुकी पौने ८ बजे शुरु हुनेछ।

सिजनमा चेन्नईको यो पाँचौँ खेल हो। उसले ४ मध्ये २ खेल जितेको छ। कोलकाताको यो चौथो खेल हो। उसले यो सिजन अहिलेसम्म एक खेल पनि हारेको छैन।

आईपीएलमा हालसम्म यी दुई टोलीले २९ खेल खेलेका छन्। चेन्नईले १८ र कोलकाताले १० खेलमा जित हात पारेका छन्। एक खेल अनिर्णित रह्यो। कोलकाताले सन् २०१२ मा फाइनलमा चेन्नईलाई हराएर पहिलो उपाधि जितेको थियो।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।