हामीसँग जोडिनुहोस

टी–२० विश्वकप अघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आउने

1 मिनेट

चैत २७,काठमाण्डौ।

टी–२० विश्वकपअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आउने भएको छ । आईसीसी टी–२० विश्वकपको तयारीका लागि नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीले पाँच अभ्यास खेल खेल्ने भएका छन् । आउँदो जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी–२० विश्वकप आयोजना हुँदैछ ।

नेपाल र वेस्ट इन्डिज पनि यो विश्वकपमा छनोट भएका छन् । वेस्ट इन्डिजको क्रिकेट टोलीले पहिलो पटक नेपालको भ्रमण गर्न लागेको हो । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार नेपाल र वेस्ट इन्डिजको टोलीबिच कीर्तिपुर मैदानमा पाँच टी–२० अभ्यास खेल हुनेछ । वेस्ट इन्डिजको टोली अप्रिल २५ देखि मे ५ तारिखसम्म काठमाण्डौमा रहनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।