हामीसँग जोडिनुहोस

खैरो हेराइनसहित ललितपुरको इमाडोलबाट २ जना पक्राउ

0 मिनेट

२७ चैत, काठमाडौं ।

अवैध लागु औषध खैरो हेरोइनसहित ललितपुरको इमाडोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ घर भएका ३५ वर्षीय मनोज राई र काभ्रेको पाँचखाल नगरपालिका–९ घर भएका ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन् ।

उनीहरुलाई अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो ।

लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ४१ ग्राम लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको छ ।उनीहरुको साथबाट १ थान तराजु र ४३ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।