हामीसँग जोडिनुहोस

मुम्बईमा हुने आईपीएल क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु खेल्दै

0 मिनेट
{“caption”:”u0905u0930u094du0927u0936u0924u0915 u092cu0928u093eu090fu092au091bu093f u0935u093eu0917u094du092eu0924u0940 u092au094du0930u0926u0947u0936u0915u093e u0905u0936u094bu0915 u092au094cu0921u0947u0932 u0964 u0924u0938u094du092cu093fu0930 : u0915u0947u0936u0935 u0925u093eu092au093e/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

चैत २९, काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच खेल हुँदैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ ।

यो सिजनमा अहिलेसम्म चार खेल खेलेको मुम्बईले एक खेल मात्र जितेको छ । तीन खेल हारेको मुम्बई आठौँ स्थानमा छ । बेङ्गलोरले पनि अहिलेसम्म पाँच खेलमा एक खेल मात्र जितेको छ । चार खेल हारेको बेङ्गलुरु नवौँ स्थानमा छ ।

मुम्बई इन्डियन्स हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ भने बेङ्गलुरु फाफ डु प्लेसिसको कप्तानीमा खेलिरहेको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।