हामीसँग जोडिनुहोस

इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

0 मिनेट

बैशाख १,काठमाण्डौ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टोटनहम र न्यूक्यासल, बेलुका पौने ८ बजे म्यानचेष्टर सिटी र लुटन टाउन, ब्रेन्टफोर्ड र सेफिल्ड यूनाइटेड, नटिङघम फरेस्ट र उल्भ्स, बर्नली र ब्राइटन तथा राति सवा १० बजे म्यानचेस्टर यूनाइटेड र बर्नमाउथ खेल्दैछन् ।

प्रिमियर लिगको अङ्क तालिकामा ३१ खेलमा ७१ अङ्कसहित आर्सनल शीर्ष, समान खेलमा ७१ अङ्क नै रहेको लिभरपुल दोस्रो, सिटी ७० अङ्कसहित तेस्रो र टोटनहम ६० अङ्कसहित चौथो स्थानमा छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।