हामीसँग जोडिनुहोस

कोटेश्वरको स्कुटर दुर्घटनामा चालकको मृत्यु

0 मिनेट

बैशाख १, काठमाण्डौ ।

काठमाण्डौमा आज भएको स्कुटर दुर्घटनमा एकजनाको ज्यान गएको छ । तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्कुटर चालक काठमाण्डौ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।