हामीसँग जोडिनुहोस

भक्तपुरको थिमीस्थित दुई पोखरीमा डुबेर एक जनाको मृत्यु

0 मिनेट

२ वैशाख, काठमाडौं ।

भक्तपुरको थिमीस्थित दुईपोखरी ९निगु पुखुः०मा डुबेर एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पोखरीमा डुबेर अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको हो ।

घाम ताप्ने क्रममा तुइलाल पोखरीमा खसेको र तत्कालै कसैले नदेखेकाले उनको मत्यु भएको हो  । मृतक श्रेष्ठ थिमी–४ कै स्थानीबासी रहेको प्रहरी वृत्त थिमीका डीएसपी प्रेमसागर केसीले बताए।

 

 

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।