हामीसँग जोडिनुहोस

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र आज जिल्ला पठाइँदै

0 मिनेट

बैशाख ५, काठमाण्डौ ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम(२ का लागि एक लाख २८ हजार र बझाङ( १ ९१०का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम(२ मा १९ र बझाङ( १ ९१० मा ११ उमेदवार छन् ।

इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम छन्। बझाङमा ६१ हजार ७४ मतदाता छन्।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।