हामीसँग जोडिनुहोस

आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दै

0 मिनेट

बैशाख ६, काठमाण्डौ।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल पञ्जाबको घरेलु मैदान मुल्लानपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । पञ्जाब र मुम्बईले यो सिजन समान ६ खेल खेलेकोमा समान दुई खेल जितेका छन् ।

समान ४ अङ्क रहेकोमा पञ्जाब तालिकाको आठौँ र मुम्बई नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ६ विकेटले हरायो । जितसँगै ७ खेलमा ६ अङ्क रहेको दिल्ली तालिकाको छैटौँ र समान खेलमा समान ६ अङ्क नै रहेको गुजरात सातौँ स्थानमा छ ।

 

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।