हामीसँग जोडिनुहोस

मनकामना केबलकार आज एक दिनका लागि बन्द

0 मिनेट

बैशाख ७, काठमाण्डौ ।

मनकामना केबलकार आज एक दिनका लागि बन्द भएको छ । केबलकारको टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रा।लि।ले जनाएको छ ।

सेवा भोलि शनिवारदेखि नियमित सञ्चालनमा आउने पनि प्रा।लि।का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।