हामीसँग जोडिनुहोस

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै

0 मिनेट

काठमाडौं,८ वैशाख ।
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिल्लीमा राति पौने ८ बजे शुरु हुनेछ।

जारी प्रतियोगितामा हैदराबाद ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । दिल्ली सात खेलमा ६ अंकसहित छैटौँ स्थानमा छ ।

गएराति भएको खेलमा लखनउ सुपर जायन्टस्ले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो।

जितसँगै लखनउ सात खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा छ। पराजित चेन्नई समान खेलमा समान अंकसहित तेस्रो स्थानमा छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।