हामीसँग जोडिनुहोस

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै

0 मिनेट

काठमाडौं,८ वैशाख ।
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिल्लीमा राति पौने ८ बजे शुरु हुनेछ।

जारी प्रतियोगितामा हैदराबाद ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । दिल्ली सात खेलमा ६ अंकसहित छैटौँ स्थानमा छ ।

गएराति भएको खेलमा लखनउ सुपर जायन्टस्ले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो।

जितसँगै लखनउ सात खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा छ। पराजित चेन्नई समान खेलमा समान अंकसहित तेस्रो स्थानमा छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।