हामीसँग जोडिनुहोस

चार हजार ४६२ प्राथमिक शिक्षकका लागि आवेदन माग

1 मिनेट

काठमाडौं, बैशाख १५।

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार ४६२ शिक्षक माग गरेको छ।  आयोगले शनिवार सूचना प्रकाशन गरी आयोगले सातै प्रदेशमा विभिन्न समूहका लागि विज्ञापन खुला गरेको हो।

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुलाइएको छ।

सबैभन्दा धेरै बागमती प्रदेशमा एक हजार १०३ जना माग गरिएको छ। यस्तै कोशीमा एक हजार ७७, गण्डकीमा ८०० मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलाइएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले जततउकस्ररतकअ।नयख।लउर मा जेठ १३ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।