हामीसँग जोडिनुहोस

निगमको जहाज इजरायलमा मर्मत गराएर काठमाण्डौ ल्याइयो

0 मिनेट

बैशाख १६,काठमाण्डौ। 

नेपाल वायु सेवा निगम नेपाल एअरलाइन्सको ९ एन–ए–के–एक्स जहाज इजरायलमा मर्मत गराएर काठमाण्डौ ल्याइएको छ । इजरायलमा मर्मत सकेर ल्याइएको जहाज हिजो बेलुकी काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच गर्दा अन्य प्राविधिक समस्याका साथै इन्जिनभित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इन्जिनियर एवम् प्राविधिकहरूको प्रतिवेदनअनुसार बजारमा त्यससँग सम्बन्धित पार्टपुर्जाको अभाव भएकाले मर्मतमा केही ढिलाइ हुन पुगेको प्रवक्ता पौडेलले बताउनुभयो ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।