हामीसँग जोडिनुहोस

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

0 मिनेट

काठमाडौँ,२० वैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन्।

संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले यही वैशाख २८ गते शुक्रवार दिउँसो २ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा दुवै सदनको अधिवेशन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र डाकिएको उल्लेख छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।