हामीसँग जोडिनुहोस

वसन्तयाममा हिमाल आरोहणका लागि ९ सय ४५ जनाको अनुमति

1 मिनेट

बैशाख २१,काठमाण्डौ ।

वसन्तयाममा सगरमाथासहित नेपालका हिमाल आरोहणका लागि आजसम्ममा नौ सय ४५ जनाले अनुमति लिएका छन् । ३० वटा हिमाल आरोहणका लागि एक सय ९८ जना महिला सहित नौ सय ४५ जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि चार सय तीन जनाले अनुमति लिएका छन् । आरोहण अनुमती लिनेबाट सरकारले ६५ करोड ५३ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी सङ्कलन गरेको छ । सबैभन्दा धेरै सगरमाथा आरोहीबाट मात्रै ५७ करोड ६१ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

अनुमति लिएका साना हिमालहरुले आरोहण शुरु भइसकेको छ । सगरमाथामा भने चौथो शिविर भन्दा माथी बाटो बनाउने काम भइरहेको र यहि ।महिनाको अन्त्यबाट आरोहण शुरु हुने विभागले जनाएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।