हामीसँग जोडिनुहोस

दोलखाको मेलुङमा मलामी सवार गाडी दुर्घटना हुँदा १८ जना घाइते

0 मिनेट

काठमाडौं, ०२ जेठ  ।

दोलखाको मेलुङमा मलामी सवार गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मेलुङ गाउँपालिकास्थित भटमासेमा बिहान बागमती प्रदेश–०१ –०२६ च–९८१३ नम्बरको बोलेरो दुर्घटना भएको हो । शव लिएर उनीहरू नदीमा जलाउन जाँदै थिए ।

उनीहरूलाई उपचारका लागी चरिकोटस्थित पशुपति चौलागाईं अस्पतालमा ल्याइएको दोलखाका डीएसपी युवराज खड्काले बताए ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।