हामीसँग जोडिनुहोस

सहायक सूचना अधिकारी नियुक्त गरी विवरण पठाउन सहकारीलाई निर्देशन

0 मिनेट

काठमाडौँ,३ जेठ।

काठमाडौँ महानगरपालिकाको सहकारी विभागले सहायक सूचना अधिकारी नियुक्त गरी त्यसको विवरण पठाउन सहकारीहरूलाई निर्देशन दिएको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

महानगरपालिको निर्देशन अनुसार महानगरभित्रका प्रत्येक सहकारी संस्थाले एक जना अनिवार्य सहायक सूचना अधिकारी नियुक्त गर्नुपर्ने छ।

‘काठमाडौँ महानगरपालिका भित्र रहेका प्रत्येक सहकारी संस्थामा अनिवार्य एक जना सहायक सूचना अधिकारी नियुक्त गरी विवरण पठाउन निर्देशानुसार अनुरोध छ,’जारी सूचनामा उल्लेख छ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।