हामीसँग जोडिनुहोस

सहायक सूचना अधिकारी नियुक्त गरी विवरण पठाउन सहकारीलाई निर्देशन

0 मिनेट

काठमाडौँ,३ जेठ।

काठमाडौँ महानगरपालिकाको सहकारी विभागले सहायक सूचना अधिकारी नियुक्त गरी त्यसको विवरण पठाउन सहकारीहरूलाई निर्देशन दिएको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

महानगरपालिको निर्देशन अनुसार महानगरभित्रका प्रत्येक सहकारी संस्थाले एक जना अनिवार्य सहायक सूचना अधिकारी नियुक्त गर्नुपर्ने छ।

‘काठमाडौँ महानगरपालिका भित्र रहेका प्रत्येक सहकारी संस्थामा अनिवार्य एक जना सहायक सूचना अधिकारी नियुक्त गरी विवरण पठाउन निर्देशानुसार अनुरोध छ,’जारी सूचनामा उल्लेख छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।