हामीसँग जोडिनुहोस

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

0 मिनेट

काठमाडौं,३ जेठ  ।

राष्ट्रिय सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।

अर्को बैठक जेठ ४ गते शुक्रबार दिउँसो बस्नेछ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।