हामीसँग जोडिनुहोस

कांग्रेस संसदीय दलको बैठक बस्दै

0 मिनेट

काठमाडौं,४ जेठ।

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्न लागेको हो।

प्रतिनिधिसभाको बैठक बस्नु अघि आगामी रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको सचेतक सुशीला थिङले जानकारी दिइन्।

कांग्रेसको अवरोधपछि बिहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।