हामीसँग जोडिनुहोस

अमेरिकी राजदूत डीन आर थम्पसन र प्रधानमन्त्री ओलीसँग भेटवार्ता

0 मिनेट

 ०२ साउन,काठमाडौँ ।

नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा सफल कार्यकालको शुभकामना दिँदै उनले नयाँ सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

७७ वर्षदेखिको साझेदारीलाई थप मजबुत बनाउन नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न अमेरिका तत्पर रहेको उनले उल्लेख गरेका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।