काठमाडौं, साउन १० ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
जहाज दुर्घटना भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।