
१० साउन, काठमाडौं ।

मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको हो।
अरु ६ सदस्य पनि नियुक्त भएको छन्।
Related






