हामीसँग जोडिनुहोस

पेट्रोल र डिजेलको मूल्य घट्यो

0 मिनेट

काठमाडौँ,१७ साउन।

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो।

यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जानकारी दिएको छ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले सूचना जारी गरी जनाएको छ।मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १७० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।