हामीसँग जोडिनुहोस

एमालेमा १७ जना केन्द्रीय सदस्य मनोनीत

1 मिनेट

 १७ साउन,काठमाडौँ ।

नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य ९सिन्धुपाल्चोक०, कुन्दन कुशवाह ९रौतहट०, जितेन्द्र देव ९सुनसरी०, रामपृत राम ९सिरहा०, कृष्णभक्त पोखरेल ९चितवन०, कमलकृष्ण तिमिल्सिना ९अछाम०,गोविन्द पुन ९सल्यान०, केदार सिग्देल ९तनहुँ०, मनमोहन पौडेल ९पर्वत०, भरदेव जोशी ९दार्चुला०, हरि उप्रेती ९सर्लाही०, इन्द्र भण्डारी ९झापा०, महेश बर्तौला ९मकवानपुर० छन् । त्यसैगरी सरिता भुसाल ९किसान महासंघ०, प्रभा बराल ९कास्की०,मञ्जु शर्मा चालिसे ९बागलुङ० र आशा जवेगु ९पाँचथर० रहेका छन् ।

त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ ९सिन्धुपाल्चोक०, झवी पोखरेल ९कपिलवस्तु०,नर्मदा भण्डारी ९गुल्मी०, रत्ना गुरुङ ९काठमाडौँ० कमला केसी ९कैलाली० पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् । एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी ९रोल्पा०, महेन्द्र थापा ९रोल्पा०, पिएल श्रेष्ठ ९तनहुँ०, शिवचन्द्र कुशहवा ९बारा०, रामप्रित पासवान ९सप्तरी०, एकवाल मियाँ ९कपिलवस्तु०, डा। गोपाल खनाल ९नवलपुर०,खालित हुसेन हक ९सुनसरी० मनोनीत भएका छन् ।

सोही पदम हरि रिजाल ९प्युठान०, प्रेमबहादुर सिंह ९कालिकोट०, कृष्णप्रसाद दाहाल ९मकवानपुर०, बिनु ढकाल ९मोरङ०, सानु श्रेष्ठ ९बागमती० सिर्जना शर्मा ९गण्डकी०, प्रदीप भण्डारी ९कोसी०,अर्जुनबहादुर थापा ९सुदूरपश्चिम०, श्याम ढकाल ९बर्दिया०, नारायण मरासिनी ९स्याङ्जा०,धनेन्द्र घिमिरे ९पाल्पा०, नन्दलाल रोकाया ९बाँके०,जनक पौडेल ९बागलुङ०, मेघनाथ सुवेदी ९पर्वत०, नारायण मलासी ९डोटी०,सुवासचन्द्र ठकुरी ९मकवानपुर० पनि मनोनीत भएका छन् ।

यस्तै शान्तकुमार ओली ९रोल्पा०, विना ज्ञवाली ९बर्दिया०,हरि पोखरेल ९खोटाङ०, कवीन्द्र शेखर रिमाल ९काठमाडौँ०, सर्वध्वाज सावा लिम्बु ९सुनसरी०, गणेशसिंह धामी ९दार्चुला०, नन्द केशर ढकाल ९रुपन्देही०, लक्ष्मी प्रसाद जोशी ९डडेलधुरा०, रामहरी सुवेदी ९काभ्रे०,सरस्वती पाटी ९भक्तपुर०लगायतलाई परिषद् सदस्यमा मनोनीत गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।